Product Description
Post Views:
936
Electric Mosquito Killer Bulb

अब झुल लाई बाइ बाइ भन्नुहोस् ।

उज्यालो पनि दिने र लामखुट्टे, झिगा, भुसुना किरा पनि मार्ने गर्दछ।

यो बल्ब ले निलो प्रकाश फाली लामखुट्टे लाई आकर्षण गर्दछ र लामखुट्टे करेन्ट लागेर मर्दछन।

12 वाट को हुने हुँदा कम बिधुत खपत गर्दछ।

घर भित्र र बाहिर जहाँ पनि प्रयोग गर्न सकिन्छ।

बत्ती पनि बाल्न सकिने र लामखुट्टे लाई कोठा बाट bye bye गर्न पनि सकिने यो two in one हो।

बत्ति अफ गर्दा पनि mosquito killer sensor on भैरहने हुँदा लामखुट्टे देखि अब no tension.

केमिकल फ्री हुने हुँदा कुनै side effect छैन।

12 वाट को हुने हुँदा कम बिधुत खपत गर्दछ।

केमिकल फ्री हुने हुँदा कुनै side effect छैन।

यो बल्ब ले निलो प्रकाश फाली लामखुट्टे लाई आकर्षण गर्दछ र लामखुट्टे करेन्ट लागेर मर्दछन।
There are no reviews yet.